April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

गैँडाको खागसहित एक जना पक्राउ

गैँडाको खागसहित एक जना पक्राउ

धनगढी, पुस २० (ई-रैवार)  गैँडाको खागसहित एक जनालाइ पक्राउ गरिएको छ ।  कैलाली जिल्लाको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले पक्राउ गरेको हो। पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको रिक्सामा राखिएको खाग र उनलाई संघीय प्रहरी इकाइ कार्यालय धनगढीको समूहले पक्राउ गरेको प्रहरीले बताएको छ। सङ्घीय प्रहरी कार्यालय धनगढीका…

निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक

निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक

बैतडी, पुस १९ (ई-रैवार) हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ स्थित बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा उपलब्ध गराएको पाइएपछि नर्सरीबाट उत्पादित बिरुवा बिक्रीमा रोक लगाइएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक…

  • सुदूरपश्चिम प्रदेशमा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान

    सुदूरपश्चिम प्रदेशमा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान

    डोटी, पुस १९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुर बाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका...

  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    डोटी, पुस १८ (ई-रैवार) डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका –२ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालक भक्त बलाएरको ज्यान गएको हो । स्थानीय मन्दिरको ढुङ्गा बोकेर आउँदै गरेको से २ त १७२३ नम्बरको ट्र्याक्टर...

  • शुक्लाफाँटा नगरपालिकाकाद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द

    शुक्लाफाँटा नगरपालिकाकाद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द

    कञ्चनपुर, पुस १८ (ई-रैवार)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयले एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह स्थगित गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आइतबार (१९गते)देखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जनाएको हो । सो...

  • विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द

    विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द

    बैतडी,पुस १८ (ई-रैवार) विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष...

  • धनगढी उप–महानगरपालिकाद्धारा पशुस्वास्थ्य शिविरको आयोजना

    धनगढी उप–महानगरपालिकाद्धारा पशुस्वास्थ्य शिविरको आयोजना

    धनगढी, पुस १६ (ई-रैवार) धनगढी उप–महानगरपालिकाको आयोजनामा उप–महानगरपालिको वडा नं १२ जुगेडामा बिहीबार एक दिने निःशुल्क पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सुरु भएको छ । पशुपालक किसानहरुलाई राहत पुगोस भनेर शिविरको आयोजना गरिएको उप–महानगरपालिकाले जनाएको छ । उप–महानगरपालिकाले बिभिन्न ठाउँमा...

  • डोटीमा रिचार्ज कार्डमा मनपरी मूल्य, १०० को कार्डमा १२० लिइँदै

    डोटीमा रिचार्ज कार्डमा मनपरी मूल्य, १०० को कार्डमा १२० लिइँदै

    डोटी, पुस १६ (ई-रैवार) जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य  अझै रोकिएको छैन। हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका गुनासो छ। यहाँका गाउँघरका व्यापारीले मनपरी मूल्य लिँदा...

  • सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी,पुस १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २ सय ९७ जनाको नमूना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल...