गैँडाको खागसहित एक जना पक्राउ
- Eraibar
- २०७७ पुष २०, सोमबार १३:१४
- 13 Shares

धनगढी, पुस २० (ई-रैवार)
गैँडाको खागसहित एक जनालाइ पक्राउ गरिएको छ । कैलाली जिल्लाको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले पक्राउ गरेको हो।
पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको रिक्सामा राखिएको खाग र उनलाई संघीय प्रहरी इकाइ कार्यालय धनगढीको समूहले पक्राउ गरेको प्रहरीले बताएको छ।
सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नलप्रसाद उपाध्यायका अनुसार सिविलमा गएको समूहले सुखडबाट ४ किलोमिटर पूर्व छतिवन सामुदायिक वन क्षेत्रमा खैडाको खाँगसहित कठरियालाई नियनत्रणमा लिएको हो। उनलाई आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाउने छ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्