शुक्लाफाँटा नगरपालिकाकाद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द
- Eraibar
- २०७७ पुष १८, शनिबार ०९:३७
- 60 Shares

कञ्चनपुर, पुस १८ (ई-रैवार)
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयले एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह स्थगित गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आइतबार (१९गते)देखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जनाएको हो ।
सो नगरपालिकाको कार्यालय र मातहतका शाखामा कार्यररत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिने बताइएको छ ।
यस अवधिमा टेण्डर सम्बन्धी कार्य, प्रकाशित विज्ञापन बमोजिम उम्मेदवारको दरखास्त बुझ्ने कार्य, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स र दमकल सेवा भने सुचारू नै रहने शुक्लाफाँटा नगरपालिका कार्यालयले जनाएको छ ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्