April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती

सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती

महेन्द्रनगर, पुस २१ (ई-रैवार) कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका चौधरीले अन्नखेती गर्न गाउँमा थप जग्गा समेत भाडामा लिएका छन् । “धानगहुँ भन्दा तरकारीमा मुनाफा बढी हुने देखिएपछि हामी चारै जना भाइ तरकारी खेतीमै लाग्यो”,…

महाकालीमा तटबन्ध रोक्न भारतद्वारा अटेर

महाकालीमा तटबन्ध रोक्न भारतद्वारा अटेर

मनोज बडू, मातृका दाहाल दार्चुला, काठमाडौं — दार्चुलाको महाकाली नगरपालिका–५, गल्फै/भौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर गैरकानुनी रूपमा निर्माणाधीन तटबन्धको काम रोक्न पटक–पटक गरिएको नेपालको आग्रहलाई भारतले बेवास्ता गरेको छ । अन्तर्राष्ट्रिय सन्धि/सम्झौता उल्लंघन गर्दै महाकाली नदीपारि एकतर्फी तटबन्ध निर्माण कार्य थालेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई पछिल्ला तीन सातामा दुईवटा…

  • भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

    भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

    कञ्चनपुर, पुस २१ (ई-रैवार) कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको सुदुरपश्चिम संघीय प्रहरी कार्यालयले जनाएको छ । भारतीय एसएसबीले गोली चलाउँदा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार...

  • प्रदेश सरकार तत्कालै बदलिहाल्ने पक्षमा छैनौ – मन्त्री भट्ट

    प्रदेश सरकार तत्कालै बदलिहाल्ने पक्षमा छैनौ – मन्त्री भट्ट

    धनगढी, पुस २० (ई-रैवार)  नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश संयोजक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तत्कालै प्रदेश सरकार फेरवदलको कसरत नहुने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले तत्कालै प्रदेश सरकार फेरवदलको कसरत नहुने...

  • मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम प्रदेश

    मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम, पुस २० (ई-रैवार)  निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अध्ययन...

  • भूमीहिनको लगत संकलन र लालपूर्जा वितरण गर्न धनगढीमा कार्यालय स्थापना

    भूमीहिनको लगत संकलन र लालपूर्जा वितरण गर्न धनगढीमा कार्यालय स्थापना

    धनगढी, पुस २० (ई-रैवार)  धनगढी उप–महानगरपालिकाले सोमबार सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले कार्यालयको उद्घाटन गरेका हुन । कार्यालय धनगढी उप–महानगरपालिका वडा नं ५ मा स्थापना गरिएको...

  • वन्यजन्तु संरक्षणमा चासो

    वन्यजन्तु संरक्षणमा चासो

    पुष्पराज जोशी कैलाली,  पुस २० (ई-रैवार) भारतको दुधुवा नेशनल पार्कबाट नेपालतर्फको कैलालीको मोहनाहुँदै कञ्चनपुरको लालझाडी क्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्ने पुस्तौनी बाटो हो। वन्यजन्तु यहीँ बाटो प्रयोग गर्दै नेपालको मोहना–लालझाडीसम्म पुग्छन्। लालझाडी पुरानो र घना बोटविरुवा भएको ठूलो जंगल हो। यहाँ...

  • सुत्केरी छाउगोठमै

    सुत्केरी छाउगोठमै

    मेनुका ढुंगाना अछाम — शनिबार दिउँसो अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय र प्रहरी प्रमुख डीएसपीलगायतको टोली सदरमुकामबाट ४५ किलोमिटर टाढाको सुतार गाउँमा पुग्यो । प्रत्येक शनिबार प्रजिअसहित सुरक्षा निकाय प्रमुखहरू स्थानीयबाट सूचना संकलन गरेर विकट गाउँमा छाउगोठ भत्काउन पुग्ने गरेका...