October 25, 2026, Sunday
२०८३ कार्तिक १०

सुदुरपश्चिम

सभामुखमाथि निवर्तमान मुख्यमन्त्री शाहको प्रश्न, देउवाको पदमुक्ति ‘पूर्वाग्रही’ भएको आरोप

सभामुखमाथि निवर्तमान मुख्यमन्त्री शाहको प्रश्न, देउवाको पदमुक्ति ‘पूर्वाग्रही’ भएको आरोप

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। कांग्रेस सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयलाई उनले ‘पक्षपाती’ र ‘बदनियतपूर्ण’ भएको आरोप लगाएका हुन्। ११ महिनादेखि अमेरिकामा रहेका देउवा लगातार प्रदेशसभा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख भण्डारीले मंगलबार उनको पद रिक्त…

बजेटविहीन सुदूरपश्चिम प्रदेश : विकासदेखि भुक्तानीसम्म ठप्प

बजेटविहीन सुदूरपश्चिम प्रदेश : विकासदेखि भुक्तानीसम्म ठप्प

धनगढी : नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्न लाग्दा पनि सुदूरपश्चिम प्रदेश बजेटविहीन छ। प्रदेशसभाबाट बजेट पारित हुन नसक्दा विकास निर्माण, नयाँ कार्यक्रम, सरकारी खर्च र निजी क्षेत्रका आर्थिक गतिविधिसमेत प्रभावित भएका छन्। असार १ गते तत्कालीन सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। तर सत्तारूढ दलहरूबीच सहमति जुट्न नसक्दा असार…

  • सर्पदंशको जोखिम : झारफुकमा बितेको समयले बढाउँदैछ मृत्यु

    सर्पदंशको जोखिम : झारफुकमा बितेको समयले बढाउँदैछ मृत्यु

    धनगढी : सर्पले टोकेपछि अस्पताल पुग्न ढिलाइ गर्दा सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीको ज्यान जाने जोखिम बढ्दै गएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा मात्रै गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको साउनसम्म १४० जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका छन्। तीमध्ये ६...

  • ११ महिनादेखि अमेरिकामा रहेका प्रकाश देउवा प्रदेशसभा सदस्यबाट पदमुक्त

    ११ महिनादेखि अमेरिकामा रहेका प्रकाश देउवा प्रदेशसभा सदस्यबाट पदमुक्त

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। प्रदेशसभा बैठकमा बिना सूचना लगातार १० पटकभन्दा बढी अनुपस्थित भएपछि प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेका हुन्। यसको जानकारी...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधवार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि नै विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो। विश्वासको मत लिने विषयमा छलफल गर्न आज दिउँसो २ बजे...

  • सुदूरपश्चिम प्रदेशमा आज ‘वल्के’ र ‘गुरही’ पर्व मनाइँदै

    सुदूरपश्चिम प्रदेशमा आज ‘वल्के’ र ‘गुरही’ पर्व मनाइँदै

    कैलाली : सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ र ‘गुरही’ पर्वको चहलपहल सुरु भएको छ । भदौ सङ्क्रान्ति अर्थात भदौ १ गतेका दिन मनाइने वल्के पर्व भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी आइतबार नै पूरा भइसकेको...

  • बढ्दो भक्तजन, नयाँ मन्दिर र फोरजीसँगै आजदेखि बडीमालिकामा पूजा सुरु

    बढ्दो भक्तजन, नयाँ मन्दिर र फोरजीसँगै आजदेखि बडीमालिकामा पूजा सुरु

    धनगढी : धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकामा आजदेखि मेला तथा पूजा सुरु भएको छ। समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका भगवती मन्दिरमा मुख्य पूजाको दिन नजिकिँदै गर्दा भक्तजनको चहलपहल पनि बढ्न थालेको छ। जनैपूर्णिमाको अघिल्लो दिन...

  • द्याँचु-गौरा मन्दिर निर्माणस्थलमा बरालगाउँ समाजद्वारा वृक्षारोपण

    द्याँचु-गौरा मन्दिर निर्माणस्थलमा बरालगाउँ समाजद्वारा वृक्षारोपण

    मसुरिया : श्री केदार भागेश्वर बरालगाउँ समाजले कैलालीको बढैपुरस्थित द्याँचु/गौरा मन्दिर निर्माणस्थलमा वृक्षारोपण गरेको छ। शनिबार बढैपुरमा समाजका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा बसेको भेलाले मन्दिर निर्माणस्थल परिसरमा विभिन्न जातका फूल तथा बिरुवा रोपेको हो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोजराज जोशीका...