April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

दिपायलमा जलवायु परिवर्तन सम्बन्धि पत्रकारिता तालिम सुरु

दिपायलमा जलवायु परिवर्तन सम्बन्धि पत्रकारिता तालिम सुरु

दिपायल, मंसिर १५ (ई-रैवार) डोटी र बाजुरामा क्रियाशिल पत्रकारहरुका लागि जलवायु परिवर्तन सम्बन्धी तिनदिने तालिम दिपायलमा सुरु भएको छ । पत्रकारहरुलाई जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन सम्बन्धि समाचार सम्प्रेशणमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालीम सन्चालन गरिएको हो । तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले गर्नेछ्न । तालीममा एउटा कक्षा…

धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

धनगढी, मंसिर १४ (ई-रैवार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावनमार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेस गर्न निर्देशन दिएका हुन् । निरीक्षणकै क्रममा मन्त्री आलेले विमनस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य…

  • कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिंदै

    कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिंदै

    सुर्खेत, मंसिर १४(ई-रैवार) कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शाहीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बबाट विश्वासको...

  • युवा नेता देउवाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    युवा नेता देउवाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    धनगढी मंसिर १४(ई-रैवार)नेपाली कांग्रेसका युवा नेता हर्क बहादुर देउवाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीति गर्दै राष्ट्रिय राजनीतिमा पहिचान बनाएका देउवाले यसपटकको महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने...

  • नेपाली कांग्रेस डडेल्धुराको अधिवेशनले बैधता पायो

    नेपाली कांग्रेस डडेल्धुराको अधिवेशनले बैधता पायो

    डडेल्धुरा मंसिर १४(ई-रैवार)नेपाली कांग्रेसको विवादित डडेल्धुरा अधिवेशनले बैधता पाएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेलधुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको हो ।निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले डडेल्धुराको अधिवेशनलाई बैधता दिने...

  • कांग्रेस प्रदेश अधिवेशन : सभापतिका लागि ५ जनाको उम्मेदवारी

    कांग्रेस प्रदेश अधिवेशन : सभापतिका लागि ५ जनाको उम्मेदवारी

    कैलाली, मंसिर १३ (ई-रैवार)  नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वमन्त्रीदेखि प्रदेश सभा सदस्यका उम्मेदवारसम्मले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १६ र १७ गते धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन्। सुदूरपश्चिम प्रदेश सभापतिका लागि...

  • जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ जना घाइते

    जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ जना घाइते

    जाजरकोट, मंसिर १२ (ई-रैवार) जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाका अनुसार नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस आज बिहान...

  • बझाङमा कुटपिटबाट एक जनाको मृत्यु

    बझाङमा कुटपिटबाट एक जनाको मृत्यु

    बझाङ, मंसिर १२ (ई-रैवार) बझाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको हो । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा...

  • जो छ वर्ष प्रतिस्पर्धीजस्तो देखिएनन्

    जो छ वर्ष प्रतिस्पर्धीजस्तो देखिएनन्

    डोटी मंसिर ३: विहिवार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले गर्वका साथ ‘पार्टी केन्द्रले राजनीतिक संस्कार डोटीबाट सिकोस’ भन्ने अभिव्यक्ती दिए ।त्यो अभिव्यक्तीसंगै उनले भने,‘जित्नेले हार्नेलाई संगसंगै हिडाएर शासन गर्ने हो । हार्नेले पछाडीबाट...