April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा : अविरल वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जानकारी दिएका हुन। सूचना…

कारागार घटनापछि सीडीओ तानिए गृहमा, कैलालीमा लम्साल आउने

कारागार घटनापछि सीडीओ तानिए गृहमा, कैलालीमा लम्साल आउने

धनगढी : कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणको घटनापछि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ । बुधवार गृहमन्त्री स्तरीय निर्णयबाट कैलालीका सीडीओको जिम्मेवारी खोसिएको हो । गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई हटाएर उनको ठाउँमा दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाउने निर्णय गरेको छ । साउन २४ गते राति कैलाली कारागारमा भएको हिंसात्मक…

  • बसाइँसराइका कारण पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    बसाइँसराइका कारण पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

    भीमदत्त । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा  जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ । नेपालको जनगणना २०७८ का अनुसार यस प्रदेशमा २६...

  • नाउपाको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता

    नाउपाको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता

    धनगढी : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला...

  • कञ्चनपुरको बेदकोट र कृष्णपुरमा ३९ वटा छाउगोठ भत्काइयो

    कञ्चनपुरको बेदकोट र कृष्णपुरमा ३९ वटा छाउगोठ भत्काइयो

    दोधारा चाँदनी (कञ्चनपुर) : कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिएका हुन। ‘बेदकोट र कृष्णपुर नगरपालिकाको...

  • उत्तराखण्ड बाढी : बेपत्ता नेपालीको संख्या २६ पुग्यो

    उत्तराखण्ड बाढी : बेपत्ता नेपालीको संख्या २६ पुग्यो

    कञ्चनपुर : भारतको उत्तराखण्डमा गत साता आएको बाढीमा बेपत्ता नेपालीको संख्या २६ जना पुगेको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता सूचीमा रहेका छन् ।  दूतावासका अनुसार धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही,...

  • कैलाली कारागारभित्र भएको के हो ? पाँच बुँदामा पढ्नुहोस्

    कैलाली कारागारभित्र भएको के हो ? पाँच बुँदामा पढ्नुहोस्

    धनगढी : सुरक्षित र शान्त रहनुपर्ने कैलाली कारागारभित्र शुक्रबार मध्यरातमा तोडफोड भयो । कैदीबन्दीहरुबीच कुटपिट भयो अनि एक जनाको मृत्यु । घटनामा ४८ जना घाइते भए । एक सय ५० जना क्षमता भए पनि सात सय कैदीबन्दी राखिएको कैलाली कारागार यो घटनापछि अशान्त...

  • कैलाली कारागार घटना : कैदीले गुहार मागे, प्रशासनले ‘रगत’ दियो !

    कैलाली कारागार घटना : कैदीले गुहार मागे, प्रशासनले ‘रगत’ दियो !

    धनगढी : कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको रक्तपातपूर्ण घटना प्रशासनको चरम लापरबाही र आसन्न खतराको बेवास्ताका कारण भएको तथ्य बाहिर आएको छ। सुरक्षा घेराभित्रै एक जनाको मृत्यु र ४९ जना घाइते हुनुभन्दा एक साताअघि नै ५९० जना कैदीबन्दीले कारागारभित्रको...