नवजीवन सहकारी संस्थाको मतगणना जारी : अहिले सम्मको मतगणनामा बमले लिए अग्रता
धनगढी : नवजीवन सहकारी संस्थाको २८औं साधारण सभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि मतगणनामा देवबहादुर बमले अग्रता लिएका छन्। नवजीवन सहकारीको नेतृत्वको लागि देव बहादुर बम र रतन...






