नवजीवन सहकारी चुनाव : हाल सम्म ६ हजार मतगणना हुँदा बमको अग्रता कायमै
- Eraibar
- २०७८ फाल्गुन २९, आईतवार १६:५३
- 42 Shares

धनगढी : नवजीवन सहकारी संस्था धनगढीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी रहेको छ । हाल सम्म ६ हजार मतगणना भईसकेको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले जानकारी दिएका छन्।
प्रमुख निर्वाचन अधिकृत बिष्टका अनुसार ६ हजार मतगणनामा हालसम्म अध्यक्षका प्रत्यासी देवबहादुर बमको अग्रता कायमै रहेको छ । बमले तीन हजार ५९ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार रतनबहादुर कठायतले दुई हजार ३७६ मत प्राप्त गरेका छन् ।
सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो । मतगणना हिजो रातीबाट सुरु भएको थियो ।

- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्