सुदूरपश्चिम कांग्रेसका नेता कार्यकर्ताबीच टीकाटिप्पणी : कर्ण मल्लको कारबाहीमा मिश्रित प्रतिक्रिया
धनगढी : कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामै विद्रोहको नेतृत्व गरेका डडेलधुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्लमाथि भएको कारबाहीलाई लिएर कांग्रेसभित्र मिश्रित प्रतिक्रिया आएको छ । मल्ल समूहका नेता कार्यकर्तामा आक्रोशित छन् भने अधिकांशले स्वाभाविक मानेका छन् । सुदूरपश्चिमका अन्य जिल्लाका नेता कार्यकर्ताले...






