April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

एमालेको विजय जुलुसमा सहभागि हुने कार्यकर्ता बोकेको हाइस दुर्घटना हुँदा तीनको मृत्यु

एमालेको विजय जुलुसमा सहभागि हुने कार्यकर्ता बोकेको हाइस दुर्घटना हुँदा तीनको मृत्यु

धनगढीः नेकपा एमालेको विजय जुलुसमा सहभागि हुने कार्यकर्ता बोकेको माइक्रो बस (हाइस) दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परि चालक शैल्यशिखर–६ २३ वर्षका प्रकाश धामी, सोही ठाउँका २२ वर्षका नवीन सिङ्ग…

एमाले ‘लालकिल्ला’मा कांग्रेसको जीत

एमाले ‘लालकिल्ला’मा कांग्रेसको जीत

डोटीः डोटीको आदर्श गाउँपालिकामा नेकपा एमालेको ‘लालकिल्ला’ नेपाली कांग्रेसले तोड्न सफल भएको छ । यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका उमेदवार गणेशवहादुर खड्का विजयी भएका छन् । उनले ३ हजार ७७३ मत प्राप्त गर्दा एमालेका उमेदवार डम्बर ओलीले ३ हजार ३७७ मतमा रोकिए । नेकपा…

  • धनगढीमा गोपाल हमाल ५७९ मतका साथ अग्रस्थानमा

    धनगढीमा गोपाल हमाल ५७९ मतका साथ अग्रस्थानमा

    धनगढीः सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिइरहेका छन् । सुरुवातदेखि नै अग्रता लिएका हमालले २ हजार ९५३ मतगणना हुँदा १ हजार ३८६ मत पाएका छन्।यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८०७ मत पाएका छन्। हमाल...

  • बडीकेदार गाउँपालिका कांग्रेसले जित्यो

    बडीकेदार गाउँपालिका कांग्रेसले जित्यो

    डोटीः डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उमेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसका उमेदवार भैरब बहादुर साउद २ हजार ३४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटम...

  • डोटीमा कांग्रेस र एमालेको टक्कर, माओवादी केन्द्र–नेकपा एसको तालमेल पछिपछि

    डोटीमा कांग्रेस र एमालेको टक्कर, माओवादी केन्द्र–नेकपा एसको तालमेल पछिपछि

    डोटीः नेपाली कांग्रेसको परम्परागत गढ मानिने डोटी जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा निस्कियो । नेकपा एमालेले जिल्लाका नौ मध्ये ५ पालिकामा जीत निकाल्दा कांग्रेस तीन पालिकामैं सीमित हुनपुग्यो । एकमा माओवादी केन्द्र विजयी भयो ।कांग्रेसको अप्रत्यासित हारमा...

  • प्रधानमन्त्री देउवा मतदान गरेर डडेलधुराबाट काठमाडौं फर्किने

    प्रधानमन्त्री देउवा मतदान गरेर डडेलधुराबाट काठमाडौं फर्किने

    डडेलधुरा:  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् । चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् ।‘प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजक गोविन्द परियारले भने ।...

  • बैतडीमा वडा सदस्यका उमेदवार साउदमाथि खुकुरी प्रहार

    बैतडीमा वडा सदस्यका उमेदवार साउदमाथि खुकुरी प्रहार

    बैतडी : बैतडीमा वडा सदस्यका एक उमेदवारमाथि खुकुरी प्रहार भएको छ । गए राति नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका एक उमेदवार हरिराम साउदमाथि खुकुरी प्रहार भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोला बहादुर रावलका अनुसार डिलासैनी गाउँपालिका–५...