एचआइभी र टीबीविरूद्ध बझाङमा एमपिडिएसको सक्रियता, सरोकारवालाहरूसँग बैठक
बझाङ । बझाङ जिल्लामा सञ्चालित एचआइभी–टीबी रोकथाम कार्यक्रमले जिल्ला स्तरीय साझेदारसँग समन्वयात्मक बैठक गरेको छ । सोमबार जिल्ला सदरमूकाम चैनपुरमा उक्त बैठक सञ्चालन भएको हो ।जिल्ला समन्यय समिती प्रमुख नरबहादुर बोहराको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा जयपृथ्वी नगरपालिका...






