पोखरीमा डुबेर लम्कीचुहामा दुई बालिकाको मृत्यु
- Eraibar
- २०७९ असार १४, मंगलवार ०९:५०
- 98 Shares

कैलाली : पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले लम्कीचुहा नगरपालिका मलभङ्गाकी ७ वर्षकी आश्रिया विष्ट र ६ वर्षकी भावना कुँवरको पोखरीमा डुबेर मृत्यु भएको जानकारी दिएका हुन। सोमबार पोखरीमा डुबेका उनीहरू बेहोस थिए।
इँटाभट्टा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिकाहरू डुबेपछि स्थानीयले उद्धार गरेका थिए। बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा उनीहरूको उपचार गरिएको थियो।
क्लिनिकमा उपचारका क्रममा गए राति उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको हो ।

- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्