April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

महाकाली नदीको जलस्तर बढ्यो : कञ्चनपुरमा ४५ घर डुबानमा, सशस्त्रका दुई बीओपी पनि विस्थापित

महाकाली नदीको जलस्तर बढ्यो : कञ्चनपुरमा ४५ घर डुबानमा, सशस्त्रका दुई बीओपी पनि विस्थापित

कञ्चनपुर : आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा…

सुदूरपश्चिम प्रदेशमा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

सुदूरपश्चिम प्रदेशमा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

बैतडी : सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । पण्डित जयानन्द भट्टका अनुसार हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन रहिआएको छ । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न) ले गौरादेवीको पूजा गर्ने गरेका छन्…

  • छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

    छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

    अछाम : अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन्।  जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट...

  • लागूऔषधसहित कैलालीमा पाँच जना पक्राउ

    लागूऔषधसहित कैलालीमा पाँच जना पक्राउ

    धनगढी : कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकहरुको साथबाट ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हेरोइन...

  • सम्झना मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि कारागार चलान, तीन जना रिहा

    सम्झना मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि कारागार चलान, तीन जना रिहा

    कञ्चनपुर : जिल्ला अदालत कञ्चनपुरले सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय भट्ट मृत्यु प्रकरणकमा पक्राउ परेका उनका श्रीमान पवन भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो...

  • गौरा पर्वको आज तेस्रो दिन, गौरादेवीलाई घरघरमा भित्र्याइँदै

    गौरा पर्वको आज तेस्रो दिन, गौरादेवीलाई घरघरमा भित्र्याइँदै

    डडेल्धुरा : सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत शनिबार तेस्रो दिन व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् । व्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर...

  • डडेल्धुरा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुग्यो

    डडेल्धुरा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुग्यो

    धनगढी : डडेल्धुरामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ। बिहीबार बिहान नवदुर्गा गाउँपालिका–५ स्थित चौडमा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै दुर्घटनामा घाइते भएका ४२ वर्षका गणेशबहादुर साउदको पनि बिहीबार राति धनगढीको मायामेट्रो...