April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम भ्रमणमा प्रधानमन्त्री देउवा

सुदूरपश्चिम भ्रमणमा प्रधानमन्त्री देउवा

धनगढीः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनलक्षित भ्रमणका लागि सुदूरपश्चिम पुगेका छन् । गृहजिल्ला डडेलधुराबाट प्रतिनिधिसभामा सातौंपटक उम्मेदवार रहेका रहेका देउवा निर्वाचन क्षेत्रको भ्रमणका लागि आज सुदूरपश्चिम आइपुगेका हुन् ।दिउँसो धनगढी विमानस्थलमा अवतरण गरेर आज धनगढीस्थित आफ्नै निवासमा बास बसेका छन् । जहाँ कैलाली र कञ्चनपुरका नेताकार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।भोली बिहानै भने…

लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ

कञ्चनपुर : लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीले बेलौरी नगरपालिका वडा नम्बर–०६ महाकाली स्कुल अगाडीबाट तीन जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१००१ ज १२८२ नम्बरको जीपमा सवार चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका…

  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

    धनगढी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका...

  • कैलालीको चौमाला बजारमा भीषण आगलागी, ४ पसल जलेर नष्ट

    कैलालीको चौमाला बजारमा भीषण आगलागी, ४ पसल जलेर नष्ट

    धनगढी : कैलालीको चौमाला बजारमा भीषण आगलागी भएको छ। शनिवार साँझ जिल्लाको गौरीगंगा नगरपालिकाको  चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो। कैलाली स्थित चौमाला प्रहरीका अनुसार आगलागी बाट ४ ओटा पसल जलेर नष्ट भइसकेका...

  • सुदूरपश्चिम प्रदेशमा एमालेका ३ नेता पार्टीबाट निष्कासित

    सुदूरपश्चिम प्रदेशमा एमालेका ३ नेता पार्टीबाट निष्कासित

    धनगढी- नेकपा एमालेले सुदूरपश्चिमका ३ जिल्लाका ३ जना नेतालाई कारबाही गरेको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार उनीहरूमाथि कारबाही गरेको हो।  एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जयराज पाण्डेय (कञ्चनपुर), प्रेम शाह...

  • जनता मालिक हुन्, मालिकको सेवा गर्नु हाम्रो कर्तव्य हो : बलायर

    जनता मालिक हुन्, मालिकको सेवा गर्नु हाम्रो कर्तव्य हो : बलायर

    सहजपुर– नेपाली कांग्रेसका प्रदेश सभापति एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले जनताको सेवा गर्नु नेताहरुको कर्तव्य रहेको बताएका छन् । सोमबार कैलालीको चुरे गाउँपालिका–३, सहजपुरमा बसर युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन...