कैलालीको चौमाला बजारमा भीषण आगलागी, ४ पसल जलेर नष्ट
- Eraibar
- २०७९ कार्तिक १२, शनिबार २१:१८
- 59 Shares

धनगढी : कैलालीको चौमाला बजारमा भीषण आगलागी भएको छ। शनिवार साँझ जिल्लाको गौरीगंगा नगरपालिकाको चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो।
कैलाली स्थित चौमाला प्रहरीका अनुसार आगलागी बाट ४ ओटा पसल जलेर नष्ट भइसकेका छन् । कैलालीको गौरीगंगा नगरपालिकासँग दमकल नभए पछि गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको दमकल मगाइएको छ ।
घटना स्थलमा अहिले प्रहरी, म्यादी प्रहरी तथा स्थानीयको सहयोगमा आगो निभाउन थालिएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्