April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी कायमै

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी कायमै

धनगढी। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने दाबी गरेको छ । एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँगको भेटमा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले माओवादी नेतृत्वमा प्रदेश सरकारको दाबी गरेका हुन । नेपाली काङ्ग्रेससँग गठबन्धनमा चुनाव लडेको माओवादी केन्द्रले यसअघिको गठबन्धनमा पनि सुदूरपश्चिम सरकारको नेतृत्व पाउनु पर्ने माग गर्दै आएको थियो । नेपाली…

सुदूरपश्चिम प्रदेशमा फैलिँदै लागूपदार्थ

सुदूरपश्चिम प्रदेशमा फैलिँदै लागूपदार्थ

धनगढी । लागूपदार्थको उच्च मात्रा प्रयोग गर्दा ३ महिना अघि १४ वर्षीय सुदीपको मृत्यु भयो । कञ्चनपुरको कृष्णपुर–२ का स्थानीय उनी चरेश, गांँजा हुँदै पछिल्लो पटक भारतबाट औषधिका रुपमा अवैध रूपमा भित्रिने नाइट्रोभेट प्रयोग गर्थे । तर, एकै पटक नाइट्रोभेटको धेरै मात्रा सेवन गर्दा गिरीको ज्यान गयो । कैलाली गोदावरीका शरदले १६ वर्षको उमेरमा चरेस सेवन गर्न थाले ।…

  • मदिरा कारोबारलाई व्यवस्थित गर्दैँ शुक्लाफाँटा

    मदिरा कारोबारलाई व्यवस्थित गर्दैँ शुक्लाफाँटा

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको...

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

    कञ्चनपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले...

  • अदुवाभन्दा पिँडालुको मूल्य बढी

    अदुवाभन्दा पिँडालुको मूल्य बढी

    दिपायल । किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, वीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायतका बजारमा...

  • कैलालीमा गोली चल्यो : अज्ञात समूहको गोली लागेर सुन व्यवसायी घाइते

    कैलालीमा गोली चल्यो : अज्ञात समूहको गोली लागेर सुन व्यवसायी घाइते

    धनगढी । कैलालीमा अज्ञात समूहले चलाएको गोली लागेर एकजना सुन व्यवसायी घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर गोदावरीका विकास गौतम घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएको जानकार गोली लागेर...

  • अनेरास्ववियुले गर्‍यो बाजुरामा अनिश्चितकालीन यातायात बन्द

    अनेरास्ववियुले गर्‍यो बाजुरामा अनिश्चितकालीन यातायात बन्द

    बाजुरा । बाजुरामा अनेरास्ववियुले अनिश्चितकालीन यातायात सेवा बन्द गरिएको छ । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्याको विरोधमा यातायात सेवा बन्द गरेको हो । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई...

  • बैतडीको पाटनमा शिक्षक मृत भेटिए

    बैतडीको पाटनमा शिक्षक मृत भेटिए

    बैतडी । बैतडीको पाटन एक जना शिक्षक मृत फेला परेका छन् । पाटन नगरपालिका –६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय पाटनका अनुसार श्रीकृष्ण मावि पाटन र पाटन...