सुदूरमा कांग्रेस संसदीय दलको नेतामा सहमति भएन, निर्वाचनको तयारी
धनगढी । सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताका लागि सहमति नभएपछि निर्वाचनमा जाने तयारी गरिएको छ ।दलको नेता चयनका लागि मंगलबार रातिसम्म आकांक्षी उम्मेदवारलाई समय सीमा दिइएको थियो । प्रदेशसभा संसदीय दलको नेतामा सहमति नजुटेपछि निर्वाचनको तयारी गरिएको प्रदेश महामन्त्री तथा...






