काँग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन
- Eraibar
- २०७९ पुष २१, बिहीबार १६:००
- 30 Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा प्रदेश सभा सदस्य कमल शाह सर्वसम्मत चयन भएका छन् । १९ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसको संसदीय दलको नेतामा अन्तिम समयमा आएर शाह सर्वसम्मत रूपमा चयन भएका हुन् ।
सर्वसम्मत रूपमा नेता चयन हुन नसके आज अपराह्न ४ बजेदेखि मतदान हुने थियो । प्रदेश सभा सदस्य शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (१)बाट निर्वाचित भएका थिए । कांग्रेस संसदीय दलको नेतामा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्