सांसद चौधरीलाई धनगढी ल्याइयो : प्रहरी हिरासतमा राखिने, उन्मुक्तिले दियो २४ घन्टे अल्टिमेटम
धनगढी । प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी ल्याइएको छ । बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई श्रीएयरलाइन्सको विमान मार्फत धनगढी ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई जिल्ला प्रहरी...






