April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु

धनगढी । छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ । देशका विभिन्न जिल्लामा शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको हो । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार डोटीको केआइ सिंह गाउँपालिका १ लोलीमा भएको दुर्घटनामा सोही गाउँपालिका १ का ३६ बर्षिया चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष…

कैलालीको बर्दगोरियाबाट खुकुरीसहित दुई जना पक्राउ

कैलालीको बर्दगोरियाबाट खुकुरीसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा खुकुरीसहित दुई जना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका–१ टिन बजारबाट एक थान खुकरीसहित मिनबहादुर धामी र लालबहादुर विक पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका अनुसार उनीहरुबाट लागूऔषध ट्रमाडोल १ सय ९० ट्याब्लेट, एभिल १ सय ९९ ट्याब्लेट, नगद १३ हजार ५ सय रूपैयाँ र १ थान खुकुरी बरामद…

  • निर्माण सुरु भएको ११ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा

    निर्माण सुरु भएको ११ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा

    भजनी (कैलाली)। निर्माण सुरु भएको ११ वर्षपछि हुलाकी राजमार्गअन्तर्गत कैलालीको भजनी नगरपालिका–३ मा पर्ने  कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशा जगाएको छ । निर्माण कम्पनीले लापरवाहीका कारण ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिला हुँदा भोगेको सास्ती अब हट्ने विश्वासमा स्थानीयवासी...

  • निलम्बित सांसद चौधरीलाई बयानका लागि जिल्ला अदालत लगियो

    निलम्बित सांसद चौधरीलाई बयानका लागि जिल्ला अदालत लगियो

    धनगढी । निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलाली लगिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले केही बेरअघिकारागारबाट जिल्ला अदालत कैलाली लगिएको हो। निलम्बित सांसद चौधरीलाई आज बयानका लागि अदालतमा पेस गरिने भएको हो।...

  • सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएक छन् । सोमबार दोधारा–चाँदनी नगरपालिकामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने...

  • विश्वासको मतको वातावरण बनाइ दिन मुख्यमन्त्री शाहले भेटे रेशम चौधरीलाई

    विश्वासको मतको वातावरण बनाइ दिन मुख्यमन्त्री शाहले भेटे रेशम चौधरीलाई

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम चौधरीलाई भेटेका छन् ।काठमाडौंको डिल्लीबजारस्थित कारागारमा रहेका चौधरीलाई भेटेर मुख्यमन्त्री शाहले आफूलाई विश्वासको मत दिने वातावरण बनाइदिन आग्रह गर्दै भेटेका हुन् । भेटमा भएको कुराकानीको...

  • महाकाली करिडोर : चुनावमा चर्चा धेरै, काम थोरै

    महाकाली करिडोर : चुनावमा चर्चा धेरै, काम थोरै

    कञ्चनपुर । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोरले निर्वाचनका बेला निकै चर्चा पाउँछ । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर दोधारा चाँदनी हुँदै टिंकर जोड्ने सडक निर्माण राजनीतिक दलका एजेन्डा बन्ने गर्छन् । निर्वाचनको परिणामसँगै महाकाली करिडोरको चर्चा पनि सेलाउँछ । दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली...