कैलालीको बर्दगोरियाबाट खुकुरीसहित दुई जना पक्राउ
- Eraibar
- २०७९ फाल्गुन ६, शनिबार १८:५०
- 51 Shares

धनगढी । कैलालीमा खुकुरीसहित दुई जना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका–१ टिन बजारबाट एक थान खुकरीसहित मिनबहादुर धामी र लालबहादुर विक पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका अनुसार उनीहरुबाट लागूऔषध ट्रमाडोल १ सय ९० ट्याब्लेट, एभिल १ सय ९९ ट्याब्लेट, नगद १३ हजार ५ सय रूपैयाँ र १ थान खुकुरी बरामद गरिएको छ।
पक्राउ पर्ने बर्दगोरिया गाउँपालिका–४ का ४० वर्षीय विक र लम्किचुहा नगरपालिका–४ का २५ वर्षीय धामी रहेको प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले टोलीले उनीहरूलाई लागूऔषधसहित फेला पारेपछि पक्राउ गरेको हो।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्