April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

‘सिकलसेल एनिमिया’ रोगबाट पश्चिम तराईका १५ जिल्ला प्रभावित

‘सिकलसेल एनिमिया’ रोगबाट पश्चिम तराईका १५ जिल्ला प्रभावित

धनगढी । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन्। आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्। नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस भएको…

स्ववियु चुनावमा दुई बाम विद्यार्थी संगठनबीच तालमेल, डोटी नेविसंघले गर्यो ६ वटै क्याम्पसमा  जित्ने दाबी

स्ववियु चुनावमा दुई बाम विद्यार्थी संगठनबीच तालमेल, डोटी नेविसंघले गर्यो ६ वटै क्याम्पसमा जित्ने दाबी

डोटी । डोटीमा स्ववियु निर्वाचनका लागी दुई बाम संगठनहरुबीच चुनावी तालमेल भएको छ । ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि डोटीमा अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको हो । अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष प्रकाश जोशीले नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा माओवादी केन्द्र…

  • कैलालीमा चैते धान खेती विस्तार गरिँदै

    कैलालीमा चैते धान खेती विस्तार गरिँदै

    टीकापुर । कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो...

  • कञ्चनपुरका होमस्टेमा विदेशी पर्यटकको भीड बढ्दै

    कञ्चनपुरका होमस्टेमा विदेशी पर्यटकको भीड बढ्दै

    कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरका घरबास (होमस्टे) मा पाहुनाको भीड बढ्दैछ  । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका...

  • एसपीएका विद्यार्थी सागर खनालले बनाए एसपीए ईभीकार

    एसपीएका विद्यार्थी सागर खनालले बनाए एसपीए ईभीकार

    धनगढी । एसपीए कलेजका विद्यार्थीले बनाएको एसपीए ईभी कार सार्वजनिक गरिएको छ । एसपीए कलेजधनगढीका विद्यार्थी सागर खनालले बनाएको एसपीए ईभी मोडल कारको बुधवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । कलेजमा भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले...

  • भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु : मुख्यमन्त्री शाह

    भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु : मुख्यमन्त्री शाह

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन् । मुख्यमन्त्रीको गृहनगर कैलालीको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग भेटघाट एवं बधाई कार्यक्रममा उनले संघीयतालाई बलियो बनाउन...