January 10, 2026, Saturday
२०८२ पुष २६

Photos

कार्तिकमै प–यो खप्तडमा हिउँ

कार्तिकमै प–यो खप्तडमा हिउँ

डोटी मंसिर १(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा यसवर्ष कार्तिक मसान्तमै हिमपात भएको छ । कार्तिकको अन्तिम दिन गएराती खप्तडमा हिमपात भएको हो । यसवर्षको पहिलो हिमपातले खप्तडको दृश्य मनोरम देखिएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गएराती सुदूरपश्चिमको मौसममा आंशिक बदली आएर हल्का पानी परेको थियो । सोही क्रममा खप्तडमा…

प्रकृतिको अनुपम उपहार–जोरायल ।

प्रकृतिको अनुपम उपहार–जोरायल ।

चारैतिर सुरम्य पहाडहरु । ती पहाडका काँपकाँपबाट छिँचोलिदै कलकल बग्ने खोलाहरु । ती खोलालाई सुन्दरता प्रदान गर्न असरल्ल फिँजिएको सुन्दर फाँट । जहाँ छ असंख्य जीवनहरु र सुन्दर मानवबस्ती । जोरायलको परिचय यत्तीमा सिमित रहन्न । खुट्ट्याउदै जाने हो भने, जोरायलको परिचय अनेकन हुनसक्छ । खुल्ला आँखाले निहार्ने हो भनेपनि जोरायलको हामी अनेकथरी परिचय भेट्टाउन…

  • शिखरको ‘समृद्ध सपना’

    शिखरको ‘समृद्ध सपना’

    [caption id="attachment_4111" align="alignleft" width="154"] -अरूण बम[/caption] डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु ।...

  • नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य

    नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य

    काठमाण्डौ, साउन ७(ई–रैवार): आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एशोसिएट मैदानमा...

  • बौरिदै डोटी जिल्ला अस्पताल

    बौरिदै डोटी जिल्ला अस्पताल

    डोटी जिल्ला अस्पतालको ओपिडी भवन । ई–रैवार समाचार डोटी, साउन ६ चिटिक्क र सफासुग्घर परिसर । परिसर बिचमा आकर्षक बगैचा । बगैचामा ढकमक्क फुलेका आकर्षक फुलहरु । डोटी जिल्ला अस्पताल परिसर पस्दा बिरामीको मन हलुंगो हुन्छ । परिसर छेउमा रहेका...

Page 3 of 3123