छठ व्रत र सझियाघाट आज
काठमाडौं । मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । छठको आज तेश्रो अर्थात् मुख्य दिन बर्तालुु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ । आज साँझ नै...






