छठ व्रत र सझियाघाट आज
- Eraibar
- २०८१ कार्तिक २२, बिहीबार ०९:००
- 60 Shares

काठमाडौं । मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । छठको आज तेश्रो अर्थात् मुख्य दिन बर्तालुु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।
आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैं सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरु मनमोहक छन् । बर्तालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ ।
- वर्षौंदेखिको प्रतीक्षा सकियो, सुदूरपश्चिम प्रदेशमै अब एमबीबीएस पढाइ
- कांग्रेसको १५औँ महाधिवेशन : सभापतिदेखि केन्द्रीय सदस्यसम्म २३१ निर्वाचित (मतसहितको विवरण)
- एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
- राष्ट्रपति पौडेलद्वारा दसैँ शुभकामना : सामाजिक एकता र सद्भाव सुदृढ गर्न आह्वान
- क्यानडाविरुद्ध आज नेपाल खेल्दै, जिते लिग-२ मा छैटौँ स्थान पक्का
-
सुदूरपश्चिमको रातो किताबमाथि प्रश्नैप्रश्न : आवश्यकताभन्दा पहुँच र स्वार्थ हाबी भएको आरोप
२०८३ आश्विन २६, सोमबार १३:२७ -
डोटी कांग्रेसबाट १५औँ नियमित महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत, को-को भए निर्वाचित ?
२०८३ आश्विन २६, सोमबार १४:२२ -
कांग्रेस देउवा समूहको डोटी सभापतिमा खड्का सर्वसम्मत, अन्य पदाधिकारीमा को-को भए निर्वाचित ?
२०८३ आश्विन २५, आईतवार ०९:४८ -
‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ?’ भन्दै निवर्तमान मुख्यमन्त्री शाहले मागे अर्थमन्त्री मल्लको राजीनामा
२०८३ आश्विन २८, बुधबार १६:२८ -
बजेट विवादले सुदूरपश्चिम नेकपामा बढायो असन्तुष्टि, नेता बोहराद्वारा पार्टी परित्याग
२०८३ आश्विन २६, सोमबार १३:५१



प्रतिकृया दिनुहोस्