स्ववियु निर्वाचन : सुदूरपश्चिमका आंगिक क्याम्पसहरूमा मतदान हुदै, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान भइरहेको छ। मतदान आज बिहान ८ बजेदेखि सुरु भएको हो। विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। केन्द्रीय...






