October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

एकै गाउँमा ८० जनामा रुघाज्वोरोः कोरोनाको सन्त्रास

एकै गाउँमा ८० जनामा रुघाज्वोरोः कोरोनाको सन्त्रास

डोल्पा फागुन १९ (ई-रैवार) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने विकट गाउँ करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। रुवाखोकी र ज्वरोले ८० जना ओछ्यानमै थला परेपछि कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनेको छ। जाडो छल्न काठमाण्डौ गएकी करेलीकाँडाकै ३७ वर्षीया सुक बोहरा गाउँमा फर्केसंगै रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको हो। रुघाखोकी र…

छोरीले दिइन आमालाई दागबत्ती

छोरीले दिइन आमालाई दागबत्ती

कञ्चनपुर फागुन १६ (ई-रैवार) कञ्चनपुरमा एक छोरीले आफ्नो आमाको दाहसंस्कार गर्दा दागबत्ती दिएकी छन्। अझैपनि समाजमा छोराले मात्र दागबत्ती दिनुपर्छ भन्ने संस्कारलाई चिर्दै कञ्चनपुरको वेदकोट नगरपालिका– ४ बैतडा बस्ने बिस्ना लुहारले आमा धर्मादेवी लुहारको चितामा दागबत्ती दिएकी हुन्। विस्नाले ६८ वर्षको उमेरमा मृत्युवरण गरेकी आफ्नी आमाको सबै कर्मकाण्ड गरेर विधिपूर्वक दाहसंस्कार गरेकी हुन।

  • ‘भ्रष्ट युग’ चलिरहेको छः डा. रावल

    ‘भ्रष्ट युग’ चलिरहेको छः डा. रावल

    डोटी फागुन १६(ई-रैवार) नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले अहिले तीनतहकै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । नेपाली कांग्रेस डोटीद्वारा शुक्रबार सिलगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले भ्रष्ट युग...

  • धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

    धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

    धनगढी, फागुन १४ (ई-रैवार) धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ । होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका वडा नं...

  • सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्तः कांग्रेस

    सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्तः कांग्रेस

    धनगढी फागुन ८(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारको दुईबवर्षे कार्यकाल भ्रष्टचारमा लिप्त भएको नेपाली कांग्रेसले आरोप लगाएको छ । बिहिबार नेपाली कांग्रेस संसदीय दलले धनगढीमा गरेको पत्रकार सम्मेलनमार्फत यस्तो आरोप लगाएको हो । ‘दुई बर्षको ५४ अर्ब ४२ लाख बराबरको तीन वटा...

  • सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा

    सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा

    काठमाडौं फागुन ८(ई-रैवार) सञ्चार तथा सूचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा...

  • गाउँपालिकाको डोजरमा आगजनी

    गाउँपालिकाको डोजरमा आगजनी

    डोटी फागुन ८(ई-रैवार) डोटीमा दुईवटा डोजरहरुमा अज्ञात समुहले आगजनी गरेको छ । जिल्लाका सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा बुधबार राती आगजनी भएको हो । सायल गाउँपालिकाले सञ्चालन गरेको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काईभेटर र आदर्श गाउँपालिका...

  • ७० करोड कमिसन माग्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा (अडियो सहित)

    ७० करोड कमिसन माग्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा (अडियो सहित)

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ मिलाएको प्रमाण बाहिरिएको छ । सा् प्रकरणको अडियो रेकर्ड हाम्राकुरा डटकमले सार्वजनिक गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले...

  • द्वारिकादेवी ठकुरानी फाउण्डेशनद्वारा शैक्षिक सामाग्री बितरण

    द्वारिकादेवी ठकुरानी फाउण्डेशनद्वारा शैक्षिक सामाग्री बितरण

    एकेन्द्र चन्द डोटी फागुन ८(ई-रैवार): द्वारिकादेवी ठकुरानी फाउण्डेशनले डोटीका पाँचवटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । फाउण्डेशनले केआईसिँह गाउँपालिकाका तीनवटा र आदर्श गाउँपालिकाका दुईवटा विद्यालयका दुई सय ६४ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । केआईसिँह गाउँपालिका महादेश आधारभूत...