October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

भारतको यात्रा प्रतिबन्धले नेपालीलाई असर नगर्ने

भारतको यात्रा प्रतिबन्धले नेपालीलाई असर नगर्ने

काठमाण्डौँ फागुन २९(ई-रैवार) कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा लगाएको प्रतिबन्धले नेपालीलाई भने कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ। भारतले यसका लागि सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ। दूतावासले बिहीबार विज्ञप्ती जारी गर्दै भारतले लगाएको सो प्रतिबन्धले नेपालीलाई कुनै प्रभाव नपर्ने बताएको छ। स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भएपनि…

खैरो हिरोईन सहित कैलालीमा ४ जना पक्राउ

खैरो हिरोईन सहित कैलालीमा ४ जना पक्राउ

कैलाली फागुन २९(र्ई-रैवार) खैरो हिरोईन(लागुऔषध)सहित ४ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका– २ बाट खैरौ हिरोइनसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका– २ का लक्ष्मण गिरी, जिवराज थापा, जनक भण्डारी र सोही नगरपालिका ४ का दीपक रोकामगर रहेका छन्। पक्राउ परेको चारै जनामाथि थप…

  • सुदूरपश्चिम नजिकै कोरोना भेटियो

    सुदूरपश्चिम नजिकै कोरोना भेटियो

    धनगढी फागुन २९(ई-रैवार) सुदूरपश्चिमसंग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यको लखनउमा पहिलो पटक कोराना संक्रमित भेटिएका छन । धनगढी देखि २ सय ५० किलोमिटर टाढा रहेको लखनउमा कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति फेला परेको हो । प्रदेश राज्यको राजधानी लउनऊमा...

  • कोरोना संक्रमण विश्व महामारी घोषित

    कोरोना संक्रमण विश्व महामारी घोषित

    काठमाण्डौ फागुन २९(ई-रैवार) विश्वभरीनै कोरोनाको संक्रमणले आपतकालीन अवस्था सिर्जना गराएपछि विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई महामारी घोषित गरेको छ। चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी हालसम्म १०० भन्दा बढी देशहरुमा फैलिइसकेको छ। यो समाचार तयार पार्दासम्म मात्रै...

  • विप्लव नेकपा प्रतिबन्धको बर्षदिन पुरा

    विप्लव नेकपा प्रतिबन्धको बर्षदिन पुरा

    काठमाडौं फागुन २८(ई-रैवार) सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ । २०७५ साल फागुन २८ गते लगाइको प्रतिबन्ध अहिले पनि जारी छ । प्रतिबन्ध लगाएकै बेला तीन महिनाभित्रै विप्लव समुहलाई पूर्ण नियन्त्रणमा लिने सरकारले जनाएको थियो...

  • कोरोनाका सम्भावित बिरामी उपचार गर्न आइसोलेसन कक्ष स्थापना

    कोरोनाका सम्भावित बिरामी उपचार गर्न आइसोलेसन कक्ष स्थापना

    बैतडी फागुन २८ (ई-रैवार) बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट...

  • राष्ट्रिय सभाबाट १८ जना सांसद बिदा हुँदै

    राष्ट्रिय सभाबाट १८ जना सांसद बिदा हुँदै

    काठमाण्डौ फागुन २०(ई-रैवार) राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि...

  • थरुहटको बन्दले तराई क्षेत्र प्रभावित

    थरुहटको बन्दले तराई क्षेत्र प्रभावित

    धनगढी फागन २०(ई-रैवार) थरुहट-थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेको तराईका जिल्लामा आमहड्तालको पहिलो दिन तराईका जिल्ला प्रभावित भएका छन् । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको थिउो । जिल्ला...

  • मंगलबार र बुधबार तराई बन्दको आह्वान

    मंगलबार र बुधबार तराई बन्दको आह्वान

    धनगढी फागुन १९(ई-रैवार) थरुहट–थारुवान राष्ट्रिय मोर्चाले कैलाली र कञ्चनपुरमा मंगल र बुधबार आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । मोर्चाका कैलाली संयोजक...