भारतको यात्रा प्रतिबन्धले नेपालीलाई असर नगर्ने
- Eraibar
- २०७६ फाल्गुन २९, बिहीबार २२:३०
- 4 Shares

काठमाण्डौँ फागुन २९(ई-रैवार)
कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा लगाएको प्रतिबन्धले नेपालीलाई भने कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ। भारतले यसका लागि सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ।
दूतावासले बिहीबार विज्ञप्ती जारी गर्दै भारतले लगाएको सो प्रतिबन्धले नेपालीलाई कुनै प्रभाव नपर्ने बताएको छ। स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भएपनि सिमानामा स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिएमा फिर्ता पठाइने दूतावासले जनाएको छ।
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
- एनपीएल : जनकपुरले टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्ने
- ‘नक्कली भगवान जन्मिएर हैरान पारेका छन्’ : केपी शर्मा ओली
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्