October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र, नेपाल प्रवेश गर्नखोज्दा झडप

गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र, नेपाल प्रवेश गर्नखोज्दा झडप

धनगढी चैत्र ११(ई-रैवार) नेपाल पूर्ण रुपमा लकडाउन गरिपछि भारतबाट नेपाल आउनलागेका सयौँ नेपाली गौरीफण्टा नाकामा अलपत्र परेका छन् । सोमबार रातीदेखी नै सयौँ नेपाली अलपत्र हुन। उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भईरहेको छ। अलपत्र परेका नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न…

गड्डाचौकीमा अलपत्र चारसय बढी नेपालीको उद्धार

गड्डाचौकीमा अलपत्र चारसय बढी नेपालीको उद्धार

कञ्चनपुर चैत्र १०(ई-रैवार) पश्चिमी सीमानाका गड्डाचौकीमा अलपत्र परेका सयौँ नेपालीको उद्धार गरिएको छ । गड्डाचौकीमा अलपत्र चारसय भन्दाबढी नेपाली नागरिकहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका लागि सोमबारबाट लागुहुने गरी चीन र भारतसंगका सीमानाका बन्द गरेको थियो । सीमा नाकाहरु बन्द गरिएपछि भारतबाट गड्डाचौकी नाका…

  • नेपालमा एक युवतीमा कोरोना देखियो

    नेपालमा एक युवतीमा कोरोना देखियो

    काठमाण्डौं चैत्र १०(ई-रैवार) फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा कोरोना देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताए। १९ वर्षिय ति युवतीको नाम गोप्य राखिएको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।...

  • डोटीमा निषेधाज्ञा जारी

    डोटीमा निषेधाज्ञा जारी

    डोटी चैत्र १०(ई-रैवार) जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारबाट जारी हुनेगरी निषेधाज्ञा जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्रशासनले मंगलबार बिहान १०बजेबाट जारी हुनेगरी निषेधाज्ञा लगाएको हो । नोवेल कोरोनाभाईरस(कोभिड–१९) को संक्रमणको जोखिम घटाउन निषेधाज्ञा जारी गरिएको जिल्ला...

  • गड्डाचौकी नाका चैत ११ गतेदेखि बन्द हुने

    गड्डाचौकी नाका चैत ११ गतेदेखि बन्द हुने

    कञ्चनपुर चैत्र ९(ई-रैवार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत ११ गते (मंगलबार)देखि भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। भीमदत्त नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको प्रमुख...

  • संघ सरकारको निर्णय प्रदेश सरकारद्वारा अवज्ञा

    संघ सरकारको निर्णय प्रदेश सरकारद्वारा अवज्ञा

    धनगढी, चैत्र ९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै ९ गते देखी अतिआवश्यक सेवा बाहेक सबै सरकारी तथा सार्बजनिक सेवा बन्द र भिडभाड नगर्न आह्वान गरे । तर, सुदूरपश्चिम प्रदेश सरकार भने उक्त निर्णय पहिलो दिननै अवज्ञा...

  • ‘जनता कर्फ्यू’का कारण घर फर्किरहेका नेपाली अलपत्र

    ‘जनता कर्फ्यू’का कारण घर फर्किरहेका नेपाली अलपत्र

    डोटी चैत्र ९(ई-रैवार) आईतबार विहानैबाट भारतमा लागेको ‘जनता कर्फ्यू’का कारण घर फर्कदै गरेका नेपाली बीचबाटोमै अलपत्र परेका छन् । कफ्र्यूमा कारण यात्रुबहाक सवारी साधन ठप्प गरिएको छ । जसका कारण घर फर्कदै आधाबाटो पुगेका नेपालीहरु बीचबाटोमै अलपत्र पर्नुपरेको गुनासो छ...

  • मन्त्रीद्वारा आफ्नै मन्त्रालयको सचिवलाई ज्यान मार्ने धम्की

    मन्त्रीद्वारा आफ्नै मन्त्रालयको सचिवलाई ज्यान मार्ने धम्की

    कैलाली चैत्र ८(ई-रैवार) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री माया भट्टले आफ्नै मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई ज्यान मार्ने धम्की दिएकी छन्। मन्त्रीले सचिव खराललाई भने अनुसार काम नगरेको भन्दै ज्यान मार्ने धम्की दिएकी हुन्। आफू असुरक्षित भएको भन्दै...

  • ‘विसु’मा अत्याधिक जोखिम !

    ‘विसु’मा अत्याधिक जोखिम !

    डोटी चैत्र ७(ई-रैवार) नयाँवर्ष नजिकिदै गएको छ । नयाँवर्षमा सुदूरपश्चिमेलीको मौलिक पर्व ‘बिसु’मनाउन भारतमा रहेका नेपाली कामदार ठुलो संख्यामा घर फर्कन्छन् । यसले सुदूरपश्चिम प्रदेशको जनस्तरमा चिन्ता चुलिदै गएको छ । ‘नेपालीहरु कामगर्ने प्रायः भारतका सहरहरुमा कोरोनाभाईरस देखिएको छ,’ होटल...