October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

गौरिफण्टाबाट नेपाल भित्रिन लागेका १९ जनामा कोरोनाको आशंका, आईशोलेशन भर्ना गरियो

गौरिफण्टाबाट नेपाल भित्रिन लागेका १९ जनामा कोरोनाको आशंका, आईशोलेशन भर्ना गरियो

धनगढी जेठ ९(ई-रैवार) भारतबाट स्वदेश फर्कनलागेका सुदूरपश्चिमका १९ जनालाई कोरोनाको आशंकामा सीमाबाट अस्पताल भर्ना गरिएको छ ।  गौरीफन्टा नाका हुदै आएका नेपाल आएका १९ जनालाई कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । सिमामा आरडीटी परक्षण गर्दा पोजेटिभ देखाएका सहित अन्यमा कोरोना भाइरस जस्तो लक्षण देखाएपछि अस्पताल भर्ना भएका हुन । अस्पतालको आइसोलेसनमा भर्ना…

थप ३० जनामा कोरोना पुष्टी, कुल संख्या ४८७ पुग्यो

थप ३० जनामा कोरोना पुष्टी, कुल संख्या ४८७ पुग्यो

धनगढी जेठ ९(ई-रैवार) शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३० जनामा कोरोनाभाईरस संक्रमणको पुष्टी गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार थप ३० जनामा संक्रमणको पुष्टी गरिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या चारसय ८७ पुगेको छ  

  • नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

    धनगढी जेठ ८(ई-रैवार) नेपालमा कोरोनाभाईरस (कोभिड-१९) संक्रमितको संख्या चारसय ५७ पुगेको छ। साँझ भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ तीन जनामा कोरोना पुष्टि भएसंगै संख्या बढेको हो । कोरोना पुष्टि हुने बाँके नरैनापुर ३ का...

  • लिपुलेकमा झण्डा गाड्न हिडेका आठजनालाई प्रहरीले पक्राउ गर्यो

    लिपुलेकमा झण्डा गाड्न हिडेका आठजनालाई प्रहरीले पक्राउ गर्यो

    दार्चुला जेठ ८(ई-रैवार) लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ...

  • नेपालले जारी गरेको नक्शा अस्विकार्य:भारत

    नेपालले जारी गरेको नक्शा अस्विकार्य:भारत

    धनगढी जेठ ७(ई-रैवार) भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी...

  • बुधबार २५ जनामा कोरोना पुष्टी, कुल संख्या ४२७ पुग्यो

    धनगढी जेठ ७ (ई-रैवार) नेपालमा बुधवार २५ जनामा कोरोनाभाईरस(कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २५ जनामा कोरोना पुष्टी भएको जनाएको छ । नयाँ पुष्टी भएका संक्रमितमा कपिलवस्तुका १३ जना, बाँकेका ६ जना, धनकुटाका पाँचजना, नवलपरासी(पश्चिम)...

  • थप १३ जनामा कोरोना संक्रमण

    थप १३ जनामा कोरोना संक्रमण

    काठमाण्डौं जेठ ७ (ई-रैवार) रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।...

  • नेपालको नयाँ नक्सा आज सार्वजनिक हुने

    नेपालको नयाँ नक्सा आज सार्वजनिक हुने

    काठमाण्डौं जेठ ७(ई-रैवार) मन्त्रीपरिषदबाट पारित भएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा बुधबार(आज) सार्वजनिक हुने बताईएको छ । भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ। नक्सालाई नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी...

  • परदेशी भित्र्याउन सबै प्रदेशमा ‘फोकल पर्सन’ तोकियो, सुदूरपश्चिममा लेखराज भट्ट

    परदेशी भित्र्याउन सबै प्रदेशमा ‘फोकल पर्सन’ तोकियो, सुदूरपश्चिममा लेखराज भट्ट

    धनगढी जेठ ६ (ई-रैवार) नेपाल सरकारले रोजागारीका सिलसिलामा विदेशमा रहेर   महामारीका कारण अलपत्र परेकाहरूलाई नेपाल भित्र्याउने भएको छ । विदेशमा रहेका नागरिकलाई उद्धार गर्ने  बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाउने निर्णय गरेको छ। कार्यविधि प्रधानमन्त्री...