बुधबार २५ जनामा कोरोना पुष्टी, कुल संख्या ४२७ पुग्यो
- Eraibar
- २०७७ जेष्ठ ७, बुधबार १६:३५
- 13 Shares
धनगढी जेठ ७ (ई-रैवार)
नेपालमा बुधवार २५ जनामा कोरोनाभाईरस(कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २५ जनामा कोरोना पुष्टी भएको जनाएको छ ।
नयाँ पुष्टी भएका संक्रमितमा कपिलवस्तुका १३ जना, बाँकेका ६ जना, धनकुटाका पाँचजना, नवलपरासी(पश्चिम) का एकजना छन ।
योसंगै नेपालमा कुल संक्रमितको संख्या चारसय २७ पुगेको छ । संक्रमित भएका जिल्लाहरूको संख्या ३८ पुगेको छ ।
आजै आठजना कोरोनालाई जितेर घर फर्किएका छन । उदयपुरका आठजना संक्रमित सन्चो भएर घर फर्किएको मन्त्रालयले जनायो ।
यसरी सन्चो भएर घर फर्कनेको संख्या ४५ पुगेको छ ।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्