नेपालमा एकैदिन ११४ मा कोरोना पुष्टी, कुल संक्रमितको संख्या ८८६ पुग्यो
धनगढी जेठ १४(ई-रैवार) नेपालमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालमा...


