स्वास्थ्यमन्त्रीलाई भेटेर काँग्रेस नेता साउँदले भने ‘सुदूरपश्चिममा रोकिएको स्वाब संकलन तत्काल शुरू गरियोस्’
धनगढी जेठ २५(ई-रैवार) सुदूरपश्चिममा रोकिएको थ्रोट स्वाब संकलन कार्य तत्काल सुचारू गर्न नेपाली कांग्रेसका नेता एनपी साउँदले माग गरेका छन् । आइतबार बिहान स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी रोकिएको स्वाब संकलन कार्य सुचारू गर्न माग गरेका हुन् । उनले सुदूरपश्चिममा...




