October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

धनगढी असार ७(ई-रैवार) सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ । काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११…

सुदुरपश्चिममा कोरोना कहरः भारतबाट नागरिक भित्रिएसंगै स्थिती भयावह

सुदुरपश्चिममा कोरोना कहरः भारतबाट नागरिक भित्रिएसंगै स्थिती भयावह

शनिबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या नौ सय ४८ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा पछिल्लो समय भारतबाट नेपालीहरु आएसंगै कोरोनाका संक्रमितहरु एक्कासी वढिरहेका छन् । यसअघिचैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए । उनीहरु सवै जना कोरोनालाई जितेर घर फर्किएपछि ‘प्रदेश कोरोनामुक्त’ भएको भन्दै प्रचार समेत गरियो…

  • कोरोना संक्रमित आउछन भन्दै धारामा छाडेको करेन्टले महिलाको मृत्यु

    कोरोना संक्रमित आउछन भन्दै धारामा छाडेको करेन्टले महिलाको मृत्यु

    डोटी असार ६(ई-रैवार) धारामा छोडिएको करेन्ट लागेर आदर्श गाउँपालिकामा एक महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका–७ की २६ वर्षीया तुल्सी थापा(बाग)को शनिबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोही ठाउँका १८ बर्षीय सुर्ज किमाडीले धारामा करेन्ट...

  • सुदूरपश्चिममा थप १६३ जनामा कोरोना, कुल संक्रमितको संख्या ९४८ पुग्यो

    सुदूरपश्चिममा थप १६३ जनामा कोरोना, कुल संक्रमितको संख्या ९४८ पुग्यो

    धनगढी असार ६(ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा ९१ जना  र धनगढीस्थि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६९ जना र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना...

  • एकैदिन डोटीमा ६१ जनामा कोरोना पुष्टि

    एकैदिन डोटीमा ६१ जनामा कोरोना पुष्टि

    डोटी असार ६(ई-रैवार) डोटीमा शनिवार थप ६१ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि डोटीका ६१ जनामा कोरोना...

  • कैलालीका मृतककी श्रीमती र छोराहरूमा पनि कोरोना संक्रमण

    कैलालीका मृतककी श्रीमती र छोराहरूमा पनि कोरोना संक्रमण

    धनगढी असार ५(ई-रैवार) कैलालीको गोदावरी नगरपालिका-१मा कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका ४६ बर्षिय पुरूषकी श्रीमती र छोराहरूसहित सम्पर्कमा आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र...

  • आरडिटीमा पोजेटिभ देखिएका शिखर नगरपालिकाका १५ जनामा कोरोना पुष्टि

    आरडिटीमा पोजेटिभ देखिएका शिखर नगरपालिकाका १५ जनामा कोरोना पुष्टि

    डोटी असार ५ (ई-रैवार) डोटीको शिखर नगरपालिकाका आरडिटी नतिजा 'पोजेटिभ' देखिएका १५ जनाको पिसिआर नतिजामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणका क्रममा उनिहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनिहरूमध्ये १४ जना शिखर नगरपालिका-१ का...

  • स्वाब पठाएको १८ दिनपछि नतिजा पोजेटिभ, संक्रमित सबै घरघरमा

    स्वाब पठाएको १८ दिनपछि नतिजा पोजेटिभ, संक्रमित सबै घरघरमा

    एकेन्द्र चन्द बडीकेदार असार ५(ईरैवार)ः डोटीको बडीकेदार गाउँपालिकामा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्वर-२ का एकजना पुरुष र वडा नम्बर ५ का तीनजनामा कोरोनाको पुष्टि भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा चार...