चितवनमा कैलाली एक पुरूषको कोरोनाबाट मृत्यु
धनगढी असार १३(ई-रैवार) गोदावरी नगरपालिका-७ का ५० वर्षिय पुरूषको चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार विहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । शुक्रबार दिउँसोदेखि उनको स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन...




