October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

महिलाका लागि होल्डिङ्ग र आईसोलेशन स्थापना

महिलाका लागि होल्डिङ्ग र आईसोलेशन स्थापना

  धनगढी, साउन ८ (ई-रैवार) धनगढीमा कोरोना संक्रमित महिलाहरुलागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको छ । धनगढी उप–महानगरपालिले बिहीबार देखि वडा नं १ मा रहेको बि। पोलिटेक्नीकमा कोरोना संक्रमित महिलाहरु र उपचार गर्न आएका तर अप्ठेरो अवस्थामा रहेका महिलाहरु राख्नका लागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको हो । होल्डिङ्ग र आईसोलेशनको धनगढी उप–महानगरपालिकाका…

कर्णाली प्रदेशमा बाढीपहिरोमा परी २५ को मृत्यु, २३ जना घाइते 

कर्णाली प्रदेशमा बाढीपहिरोमा परी २५ को मृत्यु, २३ जना घाइते 

सुर्खेत, साउन ८ (ई-रैवार) विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख १ गतेदेखि यता बाढीपहिरो र चट्याङ  परी २५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान…

  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

      काठमाडौं, साउन ८ (ई-रैवार)  प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सत्तारुढ दल को आन्तरिक विवाद साम्य भएपछि सभापति देउवा र प्रधानमन्त्री ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भेटवार्ता...

  • एक कोरोना संक्रमितको मृत्यु,  मृतकको संख्या ४३ पुग्‍यो

    एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्‍यो

      वीरगञ्ज, साउन ८ (ई-रैवार) पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –६ माईस्थानका करिब ७० वर्षीय पुरुषको मंगलबार अपरान्ह उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको बुधबार...

  • सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन  : डब्लूएचओ

    सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन : डब्लूएचओ

      एजेन्सी, साउन ८ (ई-रैवार) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने...

  • मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति पक्राउ

    मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति पक्राउ

    डडेल्धुरा, साउन ८ (ई-रैवार) मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति लाई प्रहरीले पक्राउ गरेको छ । अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझामाथी सार्वजनिक स्थलमै दुर्ब्यवहार  गरेको भन्दै नेपाली काँग्रेसका नगर सभापति पक्राउ परेका हुन्। बैठक संञ्चालनकै क्रममा नगर प्रमुखमाथि...

  • २० हजार घुससहित सवइन्जिनियर पक्राउ

    २० हजार घुससहित सवइन्जिनियर पक्राउ

      धनगढी, साउन ८ (ई-रैवार) कैलालीमा एक जना सवइन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिका घरखेडामा कार्यरत सवइन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुससहित पक्राउ परेका हुन् । कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग...

  • वडा कार्यालयमा आगजनी

    वडा कार्यालयमा आगजनी

      कञ्चनपुर, साउन ८ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ७ को कार्यालयमा आगजनी गरिएको छ। अज्ञात समूहले बुधबार राति वडा नम्वर ७ को कार्यालयमा आगजनी गरेको हो । वडा सचिव महेश भट्टका अनुसार झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको...