October 30, 2026, Friday
२०८३ कार्तिक १४

मुख्य समाचार

खाल्डोमा डुबेर मृत्यु भएका २ बालकका परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति

खाल्डोमा डुबेर मृत्यु भएका २ बालकका परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति

  बैतडी, भदौ २ (ई-रैवार)  बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकका परिवारलाई क्षतिपूर्ती दिने सहमति भएको छ । क्षतिपूर्ती दिने सहमति भएपछि परिवारले शव बुझेका छन्। दशरथचन्द नगरपालिका वडा नम्बर– २ देहीमाण्डौका राम लावडका १४ वर्षीय छोरा अंकित र सोही ठाउँका तारा लावडका ११ वर्षीय छोरा सन्दीप को खाल्डोमा डुबेर ज्यान गएको थियो ।…

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा निधन

  काठमाडौं, भदौ २ (ई-रैवार) राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । परविारिक स्रोतका अनुसार राष्ट्रकवि घिमिरेको उनकै निवासमा निधन भएको हो । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरे जानकारी दिए । घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए । घिमिरे सरकारले राष्ट्र कविको…

  • गृहमन्त्री थापाद्वारा बाजुराका बाढी पीडितलाई राहत वितरण

    गृहमन्त्री थापाद्वारा बाजुराका बाढी पीडितलाई राहत वितरण

      बाजुरा, भदौ २ (ई-रैवार) बाजुरामा साउनको २५ गते रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले बाढी र पहिराबाट प्रभावित गौमुल गाउँपालिका–सिमका ५० परिवार र बडीमालिका नगरपालिकाका–२ घागरका ७५ परिवारलाई...

  • नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण, सातको मृत्यु

    नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण, सातको मृत्यु

      काठमाडौं, भदौ २ (ई-रैवार) नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १ हजार भन्दा बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा एकैदिन देखिएको अहिलेसम्मकै सर्वाधिक बढी...

  • राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर : कांग्रेस

    राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर : कांग्रेस

      काठमाडौं, भदौ २ (ई-रैवार) नेपाली कांग्रेसले देशको राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत् सरकारसँग नेपालको राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर्न माग गरेका छन् । प्रवक्ता शर्माले देशको झण्डा, नक्सा या अन्य कुनैपनि...

  • गृहमन्त्री थापासहितको टोली बाजुरामा

    गृहमन्त्री थापासहितको टोली बाजुरामा

      बाजुरा,  भदौ २ (ई-रैवार) गृहमन्त्री रामबहादुर थापा सहितको टोली बाजुरा पुगेको छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा आएको बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितको टोली बाजुरा पुगेको हो । टोलीले...