अडियो सार्वजनिक भएपछि खगेन्द्र सुनारको प्रतिक्रिया : ‘दोषी ठहरिए हतकडी लगाएर जान तयार छु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि हुने छानबिनमा पार्टी र सरकारलाई पूर्णरूपमा सहयोग गर्ने बताएका छन्। एक महिलालाई अश्लील गाली गर्दै धम्की दिएको तथा ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि सांसद सुनारले सामाजिक सञ्जालमार्फत...


