October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

विश्वमा २ करोड ३० लाख कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ८ लाख ९ सय ६ पुग्यो

विश्वमा २ करोड ३० लाख कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ८ लाख ९ सय ६ पुग्यो

काठमाडौं, भदौ ८ (ई-रैवार)  कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ३० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३० लाख ५७ हजार २ सय ८८ पुगेको हो । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट…

कोरोना विरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण हुने

कोरोना विरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण हुने

   काठमाडौ, ७ भदौ (ई-रैवार) कोरोना विरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण हुने भएको छ । कोरोना भाइरसविरुद्धको छ वटा भ्याक्सिन मानव परीक्षणको तेस्रो चरणमा रहेको खबर आइरहँदा नेपालमा पनि केही भ्याक्सिनको परीक्षण हुने भएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भ्याक्सिनको परीक्षण नेपालमा पनि गर्न चीन, रुस र बेलायतको भ्याक्सिन कम्पनिहरु…

  • स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा : सभापति देउवा

    स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा : सभापति देउवा

      काठमाडौ, ७ भदौ (ई-रैवार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम, एकता र दृढताका साथ कोरोना भाइरसको सामना गर्न अपिल गरेका छन् । सभापति देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकार, स्वास्थ्यकर्मीसँगै सम्पूर्ण नेपालीलाई संयम, एकता र दृढताका साथ कोरोना...

  • कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

      धनगढी, ७ भदौ (ई-रैवार) कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो ।...