November 1, 2026, Sunday
२०८३ कार्तिक १७

मुख्य समाचार

नेपाल बसेका ५ हजार चिनियाँमा कोरोना खोप परीक्षण गराउन चीनको ‘विशेष जोड’

नेपाल बसेका ५ हजार चिनियाँमा कोरोना खोप परीक्षण गराउन चीनको ‘विशेष जोड’

गजेन्द्र बोहरा काठमाडौं, १२ भदौ  (ई-रैवार) रुसले कोरोनाविरुद्धको खोप बनाएको दाबी गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खिसी गर्दै भनेका थिए– ‘रुसको खोप त बाँदरले पनि लगाउँदैन।’ त्यसको केही समयपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा त्यो खोप परीक्षण गरे । र, सारा विश्वलाई आफ्नो देशले बनाएको खोप कति विश्वस्त छ भन्ने प्रमाणित गर्न खोजे ।…

देशभर ७१ संचारकर्मी कोरोना संक्रमित, निःशुल्क पीसीआर परीक्षण गर्न महासंघको माग

देशभर ७१ संचारकर्मी कोरोना संक्रमित, निःशुल्क पीसीआर परीक्षण गर्न महासंघको माग

काठमाडौं, १२ भदौ  (ई-रैवार) देशभर ७१ जना संचारकर्मीलाई कोरोना संक्रमण भएको छ । नेपाल पत्रकार महासंघका अनुसार देशभर ७१ जना संचारकर्मीलाई कोरोना संक्रमण भएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । पछिल्लो समय संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित…

  • डोटीमा आईतबारबाट निषेधाज्ञा जारी गरिने

    डोटीमा आईतबारबाट निषेधाज्ञा जारी गरिने

    डोटी भदौ १२(ई-रैवार) डोटीमा आगामी आईतबारदेखी(भदौ १४ गते) यही भदौ २१ गतेसम्म एकसाता निषेधाज्ञा लागु गरिने भएको छ । आइतबार राती १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लाभित्र कोभिड-१९को...

  • मुख्यमन्त्री सहित ८३ जनाको  कोरोना रिर्पोट नेगेटिभ

    मुख्यमन्त्री सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ

      धनगढी, १२ भदौ  (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो । अस्पतालका सूचना अधिकारी...

  • सुदुरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी

    सुदुरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी

      धनगढी, १२ भदौ  (ई-रैवार)  सुदुरपश्चिम प्रदेशमा आज थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ महिला २२ पुरुष गरी ३६ जना र डोटी प्रयोगशालामा गरिएको परिक्षणमा ९ जना गरी ४५ जनामा कोरोना पुष्टी...

  • नेपाली सेनाका २३ जनालाई कोरोना संक्रमण

    नेपाली सेनाका २३ जनालाई कोरोना संक्रमण

      काठमाडौँ,  १२ भदौ  (ई-रैवार)  नेपाली सेनाका २३ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभरिका विभिन्न अस्पतालमा कार्यरत् २३ जनालाई विभिन्न समयमा कोरोना भाइरसको संक्रमण देखिएको सैनिक स्रोतले जनाएको हो । जसमध्ये बिहीबार मात्रै ९ जनालाई संक्रमण देखिएको...

  • उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

    उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

      काठमाडौँ,  १२ भदौ  (ई-रैवार) उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका...