रातो मच्छिन्द्रनाथको रथयात्रा रोक्न प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौं, भदौ १८ (ई-रैवार) रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप भएको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र सर्वसाधारणबीच झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको हो । कोरोना संक्रमण फैलिने भन्दै भिडमा...




