November 1, 2026, Sunday
२०८३ कार्तिक १७

मुख्य समाचार

धनगढी उप–महानगरपालिकाका दुई टोल सिल, वडा नम्वर ५ मा मात्रै संक्रमितको संख्या ५६ पुग्यो

धनगढी उप–महानगरपालिकाका दुई टोल सिल, वडा नम्वर ५ मा मात्रै संक्रमितको संख्या ५६ पुग्यो

  धनगढी, भदौ १९ (ई-रैवार)  धनगढी उप–महानगरपालिकाकाको दुइ टोल सिल गरिएको छ । कैलालीको धनगढी उप–महानगरपालिकाकाको वडा नम्वर ५ का दुई टोलमा कोरोना संक्रमण बढ्दै गएपछी सिल गरिएको हो । धनगढी उप–महानगरपालिका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्वर ५ तारानगरमा मात्रै संक्रमितको संख्या ५६ पुगेको बताएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक…

देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं, भदौ १९ (ई-रैवार) कोरोना भाइरसबाट नेपालमा थप १ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ६ सय ३८ नमुना परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो…

  • प्रधानमन्त्रीको निर्देशन : ‘ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ’

    प्रधानमन्त्रीको निर्देशन : ‘ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ’

      काठमाडौं, भदौ १९ (ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् ।  ‘हल्लाको पछि नलाग्नुस्, मन्त्रिपरिषद् पुनगर्ठन हुँदैन’ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई भनेका छन्, ‘ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’ शुक्रबार बसेको मन्त्रिपरिषद्...

  • न्यायपरिषदद्वारा सम्पत्ति विवरण बुझाउन न्यायाधीशलाई सूचना जारी

    न्यायपरिषदद्वारा सम्पत्ति विवरण बुझाउन न्यायाधीशलाई सूचना जारी

      काठमाडौँ, भदौ १९ (ई-रैवार) न्यायपरिषद्ले प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशलाई आव २०७६–७७ को सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ । परिषद्ले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र गत साउन १ गतेदेखि यही भदौ २८ गतेसम्म सम्पत्ति विरवरण बुझाउन सूचना जारी...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

      डोटी, भदौ १९ (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४१ जनाको कोरोना परीक्षण भएकोमा डोटी र अछाम जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल...

  • डा. केसीलाई ‘माथिको आदेश’ भन्दै औषधि किन्नसमेत अवरोध

    डा. केसीलाई ‘माथिको आदेश’ भन्दै औषधि किन्नसमेत अवरोध

    जुम्ला, भदौ १९ (ई-रैवार) डा. गोविन्द केसीलाई औषधि किन्नसमेत अवरोध गरिएको छ । सत्याग्रह स्थगित गरेपछि स्वास्थ्य शिविर चलाउन गाउँ जान थालेका शुक्रवार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा पस्न नदिएर अवरोध गरेका हुन् । हाड...

  • डोटीको बडीकेदार गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक

    डोटीको बडीकेदार गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक

      गणेश मौनी डोटी, भदौ १९ (ई-रैवार) डोटीको बडीकेदार गाउँपालिकाले एक साताका लागि गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक लगाएको छ । गाउँपालिकाको भाद्र १८ गते बिहीबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्र भित्र भाद्र २० गते राति १२ बजे...

  • सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

    सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

      काठमाडौं, भदौ १९ (ई-रैवार) नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग क्रिकेटकोे सेमिफाइनलमा पुगेको छ । आज बिहान भएको खेलमा बारबाडोस ट्रिडेन्टस गुयना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी हुँदै सेमिफाइलनमा...