October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

कप्तानगन्ज तनाव : घटना कसरी र अहिलेसम्म केके भयो ?

कप्तानगन्ज तनाव : घटना कसरी र अहिलेसम्म केके भयो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जसहित जिल्लामा प्रदर्शन र झडप केही मत्थर भएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिपश्चात् सुनसरीमा प्रदर्शन रोकिएको हो । तर, उक्त घटनाको बाछिटा तराई–मधेसका अरू जिल्लामा देखिन थालेको छ । कप्तानगन्ज घटनाको विरोधमा मोरङ, सप्तरी, सिरहा, पर्सा र धनुषामा पनि प्रदर्शन गरिएको छ । सिरहाको गोलबजारमा बिहीबार (साउन १४) तनाव भएको…

आपसी सद्‌भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

आपसी सद्‌भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । राष्ट्रपति पौडेलले विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र…

  • राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

    राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्त नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन...

  • नेपालको एकदिवसीय मान्यता संकटमा ! तर विश्वकप छनोट पुग्न अझै छ ‘दोस्रो अवसर’

    नेपालको एकदिवसीय मान्यता संकटमा ! तर विश्वकप छनोट पुग्न अझै छ ‘दोस्रो अवसर’

    काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गतको पछिल्लो नतिजासँगै नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनोट खेल्ने र एकदिवसीय मान्यता सुरक्षित गर्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्यान्ड्समा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा खराब प्रदर्शन गर्दै नामिबिया र नेदरल्यान्ड्ससँगका चारै खेलमा पराजित...

  • संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गर्दै सांसदहरू, के भने प्रचण्डले ?

    संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गर्दै सांसदहरू, के भने प्रचण्डले ?

    काठमाडौं : प्रतिपक्षी सांसदहरूले सुनसरीको देवानगन्जमा भएको घटनाबारे सरकार जबाफदेही हुनुपर्छ भन्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति...

  • शुक्लाफाँटामा १४ पाटेबाघ थपिए संगै बाघको संख्या ५० पुग्यो

    शुक्लाफाँटामा १४ पाटेबाघ थपिए संगै बाघको संख्या ५० पुग्यो

    धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार वर्षको अवधिमा १४ वटा पाटेबाघको संख्या बढेको छ । यससंगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या ५० पुगेको हो  । सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व नेपालमै सबैभन्दा बढी रहेसंगै बाघको सङ्ख्या वृद्धि...

  • मल नपाएपछि कञ्चनपुरका किसान  उत्रिए आन्दोलनमा

    मल नपाएपछि कञ्चनपुरका किसान उत्रिए आन्दोलनमा

    कञ्चनपुर : मल नपाएपछि कञ्चनपुरका किसान आन्दोलनमा उत्रिएका छन् । धानबालीमा मल हाल्ने मुख्य समयमा पनि रासायनिक मल नपाएपछि कञ्चनपुरका किसान आन्दोलनमा उत्रिएका हुन। जिल्लाका विभिन्न पालिका र गाउँबस्तीका किसानले स्थानीय तह, सहकारी संस्था तथा सरकारको लापरबाहीविरुद्ध प्रदर्शन गर्दै समयमै मल...

  • डोटीमा शिक्षकले गरे आफ्नै श्रीमतीको हत्या

    डोटीमा शिक्षकले गरे आफ्नै श्रीमतीको हत्या

    डोटी : डोटीमा एक जना शिक्षकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जोरायल गाउँपालिका- ४ देउथली बस्ने ५१ वर्षीय चन्द्र बहादुर ओलीले मादक पदार्थ सेवन गरेर श्रीमती ४७ वर्षीया अमृता ओलीकाे हत्या गरेकाे प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय...