किशोर श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
काठमाडौं । प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गरी सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका प्रवक्ता दीपक खनालले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई बुधबार राति पक्राउ गरी निजी...


