October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

मन्त्रीको शपथ लिन लागेका सुनार फौजदारी मुद्दाका प्रतिवादी, लेखेका थिए महिला अधिवक्ताविरुद्ध अपशब्द

मन्त्रीको शपथ लिन लागेका सुनार फौजदारी मुद्दाका प्रतिवादी, लेखेका थिए महिला अधिवक्ताविरुद्ध अपशब्द

काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिन लागेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएको छ । विवादित छविका सुनारलाई मन्त्री बनाउन लागेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना भइरहेको छ । दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएको छ । उनलाई चिन्नेहरूले…

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, को-को बन्दैछन् मन्त्री ?

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । प्रधानमन्त्री कार्कीले अन्तरिम मन्त्रिपरिषद्‍मा थप ४ जना मन्त्री थप्न लागेकी हुन् ।  आइतबार डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनुवार र बब्लु गुप्ता मन्त्री बन्दैछन् । बालुवाटार स्रोतका अनुसार गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिइँदैछ । त्यस्तै श्रेष्ठलाई भूमि व्यवस्था तथा…

  • सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित

    सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित

    धनगढी : गत भदौ २४ को जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशसभा भवनमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन ।  क्षतिग्रस्त प्रदेशसभा भवन र अन्य संरचना मर्मत तथा व्यवस्थापनको काम पनि अझै सुरु भएको छैन । प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त...

  • ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

    ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

    काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो । नेपाल विद्युत् प्राधिकरणका...

  • विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

    विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

    काठमाडौँ : आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ। आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने लिग-२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। लिग-२ अन्तर्गत युएई र अमेरिकासँग...

  • रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको घटनास्थलमै र...

  • हायात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

    हायात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

    काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै हायात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको...

  • हराउँदै तिहारको मौलिकता : अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

    हराउँदै तिहारको मौलिकता : अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

    बागलुङ : तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ ।  यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन्...