October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर : हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हात्तीको आक्रमणबाट ४५ वर्षीया धना विष्टको मृत्यु भएको हो । सोमबार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घरको भित्ता फोड्दा भाग्ने क्रममा विष्टमाथि आक्रमण गरेको थियो ।…

एनपीएलमा आज : कप्तान ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी, साविक विजेता जनकपुरको दोस्रो हार

एनपीएलमा आज : कप्तान ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी, साविक विजेता जनकपुरको दोस्रो हार

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ । दीपेन्द्रले ४ विकेट लिएपछि १ सय ४० रनको लक्ष्य लिएर आएको कर्णाली त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा १९.२ ओभरमा ९४ रनमै अलआउट भयो । यस सिजनको एनपीएलमा यो सबैभन्दा न्यून स्कोर हो ।…

  • प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    डडेलधुरा : स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको हो। उत्कृष्टताका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले स्वास्थ्य कार्यालय डडेल्धुरालाई सम्मान गरेको जनाएको हो।...

  • सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ : गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको सोमबार यहाँ आयोजित पत्रकार...

  • निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    काठमाडौँ : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ । अर्थ मन्त्रालयबाट खरिद अनुमति प्राप्त भइसकेपछि सवारीसाधन खरिदको प्रक्रिया तीव्र गतिमा अघि...

  • फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५६ दल दर्ता

    फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५६ दल दर्ता

    काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५६ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका हुन् ।  प्रतिनिधिसभाको...