October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

एनपीएल : आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएल : आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

 काठमाडौं : सिद्धार्थ बैंक  एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । प्लेअफको सम्भावना कायम राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ…

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका…

  • अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ...

  • आज अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

    आज अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

    काठमाडौँ : अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर...

  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, के के गर्‍यो निर्णय (सूचीसहित)

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, के के गर्‍यो निर्णय (सूचीसहित)

    काठमाडौं : सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले भैरहवास्थित...