मेयर पदबाट राजीनामा दिने तयारीमा बालेन, ओलीलाई चुनौती दिँदै झापा-५ बाट उम्मेदवारी दिने तयारीमा
काठमाडौं : बालेन शाहले आउँदो माघ ४ गते मैयरबाट राजीनामा दिने तयारी गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेले आउँदो माघ ४ गते राजीनामा दिने तयारी गरेका हुन। वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी...


